Logo

साबिक संस्था श्री नवदुर्गा, भुमिडाँडा, पात्लेखेत, शारदा, शारदामाई बचत तथा ऋण सहकारी संस्थाहरु र लेकाली डाँफे कृषि सहकारी संस्था एकिकरण भई बनेको संस्था।

Services

Savings

श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्यहरुलाई बचत तर्फ आकर्षित गरि आफ्नो भविष्य सुरक्षित गर्न विभिन्न बचत सेवाहरु प्रदान गर्दछ |  श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिको बचत ब्याजदर तपसिलमा उल्लेख भए अनुसार रहेको छ |

बचत ब्याजदर न्युनतम बचत दर
देेनिक बचत ६.५% देखि ८% सम्म  रु २५ देखि
खुत्रुके बचत ६.५% देखि ८% सम्म रु १०० देखि
स्वास्थ्य उपचार बचत  १४% सम्म रु १०० देखि
जिबन साहारा बचत सम्झौता अनुसार रु ५०० देखि
विषेश बचत‌ ८% देखि १०% सम्म रु ५००० देखि
आवधिक बचत  ९.५ % देखि १३.५% सम्म रु ५००० देखि
बाल बचत ६% देखि ८% सम्म रु १००देखि
नियमित बचत‌ ८% देखि ९% सम्म रु २०० देखि
लघुबित्त बचत  ६% देखि ८% सम्म रु ५० देखि
साधारण बचत‌ ६.५% देखि ८.५% सम्म रु ३०० देखि
शेयर विशेष बचत  १४.२५% सम्म रु १०० देखि