Logo

साबिक संस्था श्री नवदुर्गा, भुमिडाँडा, पात्लेखेत, शारदा, शारदामाई बचत तथा ऋण सहकारी संस्थाहरु र लेकाली डाँफे कृषि सहकारी संस्था एकिकरण भई बनेको संस्था।

Services

Credit

श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि मा आवद्ध हरेक सदस्यहरुले यस संस्था द्वारा वितरित कर्जा उपयोग गर्न सक्छन | 

श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिका प्रमुख कर्जा योजना हरु निम्नानुसार छन् :

कर्जा कर्जा रकम ब्याजदर आधार अवधी
खरखाँचो रु. १०,००० /- १२% बचतको ८०% साक्षी/शेयर १२ महिना सम्म
कृषि, ब्यापार, पशुपालन र अन्य  रु. १,००,००० /- सम्म १४% साक्षी/शेयर/धितो ६० महिना
कृषि, ब्यापार, घर निर्माण, जग्गा खरिद, उद्योग, बैदेशिक रोजगार र अन्य रु. २०,००,००० /- सम्म १४% जग्गा धितो/साक्षी/शेयर ६० महिना
ब्यापार, घर निर्माण, जग्गा खरिद, उद्योग, बैदेशिक रोजगार र शैक्षिक  रु. ५७,००,००० /- सम्म १४% धितो, दिर्घकालिन सदस्यता र साक्षी ६० महिना
यातायात / सुविधाको सामान कोटेशनको ६०% बढिमा रु. ३०,००,००० /- सम्म १४% यातायातको साधन धितो, घर जग्गा धितो र साक्षी ६० महिना
लघुबित्त ऋण रु. ७५,००० /- सम्म १४.५% समूह साक्षी १२ महिना
दैनिक ऋण रु. १,००,००० /- सम्म १४.७५% शेयर, धन जमानी/ साक्षी १०० दिन
जिबन साहारा बचतको ९०% बचतको ९०% १२.२५% बचत जमानी  
औषधी उपचार राहत/भैपरी रु. १०,००० सम्म ०% निति अनुसार  
आवधिक बचतको धितोमा ऋण बचतको ९०% +२% बचत जमानी