श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्यहरुको विभिन्न बिमा कम्पनि संग सहकार्य गरि सदस्यहरुको लागि विभिन्न जीवन बिमा , लघु बिमा, बालि बिमा, पशु बिमा जस्ता सेवाहरु प्रदान गर्दछ |
बिभिन्न कोष हरु स्थापना गरी सदस्यहरुलाइ आपतकालीन सहयोग उपलब्ध गर्दै आयको छ ।